नेपालमा थप १६ सय ६९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

नेपालमा थप १६ सय ६९ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

Leave a Reply