उपत्यकामा १८ सय ८८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

उपत्यकामा १८ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ८१ महिला र ११ सय ७ पुरुष गरी जम्मा १८ सय ८८ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

ताजा समाचार