थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं,१९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (काेभिड- १९ ) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);