पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६९ जनाको पिसिआर परीक्षण गरेकोमा पाँच जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म कुल संक्रमित संख्या ९ लाख ८८ हजार ९५१ पुगेको छ ।

देशभर हाल ३० जना सक्रिय संक्रमित छन्  ।

Leave a Reply