काठमाडौं, १२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १९ सय ५४ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९ सय ५४ जनामा कोरोना संक्रमण
ताजा समाचार
नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी
४२ मिनेट अघि
‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
४३ मिनेट अघि




