२४ घण्टामा ५ सय २ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

२४ घण्टामा ५ सय २ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुग्यो

काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३० हजार ९ सय ८६ रहेको छ । यसैगरी क्वारेन्टीनमा रहनेको संख्या १ हजार ३ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);