उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);