८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ मंसिर । नेपालमा शनिबार ८ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);