उपत्यकामा ९ सय ४७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा ९ सय ४७ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ९ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय १० महिला र ५ सय ३७ पुरुष गरी जम्मा ९ सय ४७ जनामा संक्रमण देखिएको हो ।

योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);