उपत्यकामा थप ३ सय १ जना कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा थप ३ सय १ जना कोरोना संक्रमित

Kathmandu

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);