काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३ महिला र ६ सय ३५ पुरुष गरी जम्मा १ हजार ३८ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण
ताजा समाचार
सोडारीले पाए विश्वासको मत
२ दिन अघि