उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);