उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ५४ महिला र ५ सय ५३ पुरुष गरी जम्मा १ हजार ७ जनामा संक्रमण देखिएको हो ।

योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ५ हजार ४ सय १६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);