नेपालमा थप १९ सय ८० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालमा थप १९ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);