२४ घण्टामा ३ हजार ४३ संक्रमित डिस्चार्ज, १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

२४ घण्टामा ३ हजार ४३ संक्रमित डिस्चार्ज, १६ जनाको मृत्यु

काठमाडौं, ८ मंसिर । पछिल्लो २४ घन्टामा ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २० हजार ६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ सय ३७ पुगेकाे छ ।

Leave a Reply