२४ घण्टामा १० सय १७ संक्रमित डिस्चार्ज, ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२४ घण्टामा १० सय १७ संक्रमित डिस्चार्ज, ११ जनाको मृत्यु

काठमाडौं, ५ पुष । पछिल्लो २४ घन्टामा १० सय १७ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७ सय ८८पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);