नेपालमा ५ सय ८८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा ५ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ८८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);