२४ घण्टामा १० सय ७१ संक्रमित डिस्चार्ज, ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२४ घण्टामा १० सय ७१ संक्रमित डिस्चार्ज, ७ जनाको मृत्यु

काठमाडौं, ६ पुष । पछिल्लो २४ घन्टामा १० सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७ सय ९५ पुगेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);