२४ घण्टामा १७ सय ५२ संक्रमित डिस्चार्ज, १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

२४ घण्टामा १७ सय ५२ संक्रमित डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं, २१ मंसिर । पछिल्लो २४ घन्टामा १७ सय ५२ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय ९४ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);