कोरोना संक्रमणको दर घट्दै, आइतबार १ हजार ९६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कोरोना संक्रमणको दर घट्दै, आइतबार १ हजार ९६ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);