नहरमा डुुबेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नहरमा डुुबेर एक जनाको मृत्यु

मोरङ, २९ असोज । मोरङको रंगेली–२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका छन । मगलवार अपरान्ह साढे ४ बजे दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका राजवंशी घर नर्फेपछि घरपरिवारका सदस्यहरुले उनको खोजि गर्ने क्रममा घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुबेको अबस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । शब पोष्मार्टम पछि परिवारलाई बुझाएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);