कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असाेज । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विरुद्ध सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर आइतबार प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ ।

शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गरिएको हस्ताक्षर बुझेपछि सचेतक शाहले छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनु भयो । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);