कोरोना संक्रमणबाट होटल रामाका संचालक गिरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना संक्रमणबाट होटल रामाका संचालक गिरीको मृत्यु

corona virous

जनकपुरधाम, २८ साउन । जनकपुरधामका होटल रामाका संचालक कृष्ण गिरीको कोरोनाका कारण मृत्यु भएको छ । उनी करीब २० दिन देखी काठमाण्डौमा उपचाररत्त थिए । मुटु रोग र अन्य रोगबाट ग्रसित गिरीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

गए राति १२ बजे उनको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जनाए । गएराति १२ बजे भगवान श्रीकृष्णको जन्मदिवस भएकै बेलामा कोरोनाका कारण जनकपुरका कृष्ण गिरीको मृत्यु भएको हो ।

गिरी जनकपुरधामका पूर्व मेयर सेमत रहनुभएको थियो । उहाँ लामो समय देखि जनकपुरधाममा होटेल रामा संचालन गरिरहनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);