फेवातालमा डुंगा पल्टिदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फेवातालमा डुंगा पल्टिदा एक जनाको मृत्यु

duber bepatta

काठमाडौं । पोखराको फेवातालमा डुंगामा पल्टिदा एक जनाको मृत्यु भएको छ ।

शनिबार करिब ४ बजे ६ जना चढेको डुंगा तालमा पल्टिएको थियो । डुंगा पल्टीएपछि सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको थियो ।

घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको हो । हावाहुरीका कारण डुंगामा पल्टिएको बताइएको छ ।

घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);