फेवातालमा डुंगा पल्टियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

फेवातालमा डुंगा पल्टियो

काठमाडौं । पोखराको फेवातालमा डुंगामा पल्टिएको छ ।

शनिबार करिब ४ बजे ६ जना चढेको डुंगा तालमा पल्टिएको प्रहरीले जानकारी दियो । हावाहुरीका कारण डुंगामा पल्टिएको बताइएको छ ।

डुंगा पल्टीएपछि सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको हो ।

घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);