कैलाली अधिकांश भूभाग डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कैलाली अधिकांश भूभाग डुबानमा

कैलाली, २७ साउन । आइतबारदेखि लगातारको वर्षात्का कारण सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला डुबानमा परेका हुन् । डुबानले धनगढी जलमग्न भएको छ । धनगढी बजारमा निकासको उचित व्यवस्था नहुदा लगातार डुबान परेको हो ।

धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, शिवनगर, चौराह, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांस क्षेत्र जलमग्न भएका हुन् ।

त्यस्तै कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टीकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदीहरु कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगा लगायतका नदीहरुमा पानीको बहाव बढेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);