वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बन्द

सुनसरी, २७ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेकोे छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको र प्रतिष्ठानको परिसर भित्र समेत संक्रमण देखिएको भन्दै प्रतिष्ठानले मंगलबार सूचना जारी गरी सेवा बन्द गरिएको जनाएको छ ।

बुधबारदेखि अर्को सूचना नहुञ्जेलसम्म पूर्णरुपमा बन्द गर्ने प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकाश साहले जानकारी गराउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);