धरानमा कोरोनाको त्रास, सार्वजनिक कार्यक्रमहरु स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

धरानमा कोरोनाको त्रास, सार्वजनिक कार्यक्रमहरु स्थगित

dharan corona tras

धरान, २२ फागुन । कोरोना भाइरसको त्रासले सुनसरीको धरानमा पनि विभिन्न सार्वजनिक कार्यक्रमहरु स्थगित हुन थालेका छन् । कोरोना भाइरसको त्रासले आगामी शनिवार हुने भनिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं दिक्षान्त समारोह स्थगित भएको छ ।

त्यसैगरी बिभिन्न संघ संस्थाले आयोजना गर्न लागेका कार्यक्रम पनि स्थगित भएका छन । धरानका स्थानीयहरु कोरोना सम्बन्धि सचेतना अभियान लिएर टोल–टोलमा पुग्न थालेका छन ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि १० शैयाको आइसोलेसन वार्ड समेत तयारी अवस्थामा राखेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);