जावलाखेलमा पार्क निर्माण गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जावलाखेलमा पार्क निर्माण गर्दै

काठमाडौं, १९ साउन । ललितपुर महानगरपालिकाले वडा नम्बर ४ स्थित जावलाखेलमा पार्क निर्माण गर्ने भएको छ । सोमबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमकाबीच पार्क निर्माणको शिलान्यास गर्नुभयो । भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो । भोटोेजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने लक्ष्य राखिउको छ ।

बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो । पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ बजेट विनियोजन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);