सिन्धुपाल्चोक जिल्ला कोरोना मुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिन्धुपाल्चोक जिल्ला कोरोना मुक्त

sindhupalchowk

सिन्धुपाल्चोक, १२ साउन । सिन्धुपाल्चोक जिल्ला तत्कालको लागि कोरोना मुक्त भएको छ । आइसोलेसनमा रहेका सबै बिरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको हो ।

सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ, ६३ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);