अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार
२७ जना दरबन्दीमा चार जना डाक्टर, नाम परिवर्तन गर्न दाैडधुप

महेन्द्रनगर, २२ फागुन । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय […]

जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित

बिमल जैरु डडेल्धुरा, २० फागुन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराका किसानहरुले उत्पादन गरेको जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित भएका छन् […]

डडेल्धुराका महिलाहरु सिलाई-कटाई पेशातर्फ आकर्षित

बिमल जैरु डडेल्धुरा, १० फागुन । महिलाहरु घर भान्छामा मात्रै सिमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यताबाट […]

बेलायतको सहयोगमा निर्माण भएको सडक नगरपालिकालाई हस्तान्तरण

बाजुरा, ८ फागुन ।  बाजुराको त्रिवेणी नगरपालिकामा बेलायत सरकारको सहयोगमा निर्माण भएको सडक नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको ग्रामिण […]

मालपोत कार्यालय कैलालीमा अनलाइन सेवा सुरु

कैलाली, ५ फागुन । मालपोत कार्यालय कैलालीमा आइतबारदेखि अनलाइन सेवा सुरु गरिएको छ । कैलालीको मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित […]

कञ्चनपुरमा साढे २३ किलो सुन बरामद

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरका दुई स्थानबाट प्रहरीले एकै दिनमा साढे २३ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी), […]

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

महेन्द्रनगर, ३ फागुन ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला […]

कञ्चनपुरका कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित

पुष्कर भट्ट कञ्चनपुर, २६ माघ । धानगँहु खेती भन्दा जडीबुटी खेतीबाट तेब्बर आम्दानी हुन थालेपछि कञ्चनपुरका कृषकहरु अहिले जडीबुटी खेतीतर्फ […]

१३ सय गाई मरेः आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा विरक्तिन्छन् रतिलाल

कैलाली, १६ माघ । हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु […]

सरकारी जग्गामा स्थानीयको रजाइँ

महेन्द्रनगर, १६ माघ ।  तीसको दशाकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दीर्घकालीन गुरुयोजना ल्यायो । त्यो कार्ययोजना लागू […]

अछाममा उत्पादित तरकारीले बजार नपाउँदा कृषक चिन्तित

शुशील भण्डारी अछाम, १५ माघ  । अछाम जिल्लाका ग्रामीण क्षेत्रमा तरकारी उत्पादनमा वृद्धि भएपनि बजार नपाउँदा कृषकहरु चिन्तित भएका छन् । […]

सेती नदीमा निर्माणधिन पक्की पुलले सकेन गति लिन, चार बर्षमा १० प्रतिशत काम

बिमल जैरु डडेलधुरा, १४ माघ । डोटीस्थित सेती नदीमा निर्माण भईरहेको वानेडुंग्रिसैन पक्की पुल निर्माणले गति लिन सकेको छैन । तीन […]

२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी

धनगढी, १० माघ । सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी […]

अमरगढी किल्लामा आन्तरीक पर्यटकको संख्यामा वृद्धि

बिमल जैरु डडेल्धुरा, ६ माघ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा पछिल्लो समयमा आन्तरीक पर्यटकको संख्यामा वृद्धि भएको छ । विगतको […]

अछामको मंगलसेन नगरपालिकाद्वारा हाटबजार संचालन

शुसिल भण्डारी अछाम, ५ माघ । अछाम जिल्लाको मंगलसेन नगरपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देस्यले आफैले हाटबजार संचालनमा ल्याएको छ […]

सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा

काठमाडौं, १ माघ । सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन […]