Sun, 19 Nov 2017

शक्तिशाली इर्माको विध्वंशपछि फ्लोरिडाको अवस्था हेर्नुहोस् (फोटोफिचर)

इर्माका कारण फ्लोरिडालगाएत अन्य अमेरिकी मुलुकमा ६० लाख भन्दा बढि नागरिक अन्धकारमा छन् । क्यारिबियन क्षेत्रमा इर्माका कारण ३८ जनाको मृत्यु भएको थियो । अमेरिकी देशहरुमा १६ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकी सरकारले लार्गो, ताभिरनीयर र इस्लामोरदा प्रान्तमा मानिसहरुलाई घर फर्कन सल्लाह दिएका छन् भने अन्य क्षेत्रका नागरिकलाई अहिले नै घर फर्कन उपयुक्त नभएको जानकारी दिएको छ । राष्ट्रपति ट्रम्पले यो हप्ता फ्लोरिडामा अनुगमन गर्न आउने कार्यक्रम रहेको छ ।

तस्बिरमा हेर्नुहोस् इर्माको विध्वंश पछिको फ्लोरिडा

source: cnn.com

By:

2 months VIEWS: 45

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News