Mountain Television
Tue, 19 Jun 2018

पेस्तोल सहित पक्राउ

बाँके, ३० पुष । बाँकेको खजुरा गाउँपालिका-५, उडरापुरबाट नाइन एम एम पिस्तोल सहित गरीबे शेख पक्राउ परेका छन् ।

उनलाई प्रदेश न. ५ को प्रहरीटोली द्वारा समातिएको हो ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!