रोजर फेडेरर टोकियो ओलम्पिकमा सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

रोजर फेडेरर टोकियो ओलम्पिकमा सहभागी नहुने

एजेन्सी । रोजर फेडेरर टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् ।

फेडेररकाे घुँडाकाे चोटका कारण टोकियो ओलम्पिकमा सहभागी नहुने भएका हुन् ।

फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए ।

Leave a Reply

ताजा समाचार