NepaliCongress Archives | Page 9 of 25 | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार
अधिवेशन सुनिश्चिता र क्रियाशिल सदस्यताको छानबिनको माग गर्दै देउवा निवास अगाडि नाराबाजी

सुजन चालिसे,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित नीजि निवास अगाडि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । अधिवेशन […]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय […]

संविधानकै आडमा अख्तियारले दुश्मनी साँध्ने काम गरेको उपसभापति गच्छदारको आक्रोश

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैले […]

विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न आग्रह गरेका छन् । नेता थापाले सामाजिक […]

विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका […]

क्रियाशिल सदस्यता विवादका कारण कांग्रेसको १४ औं अधिवेशनको कार्यतालिका प्रभावित (भिडियाेसहित)

काठमाडाैं । क्रियाशिल सदस्यता विवादका कारण कांग्रेसको १४ औं अधिवेशनको कार्यतालिका प्रभावित भिडियाेसहित हेर्नुहोस् ।

कांग्रेस महाधिवेशन मंसिरपछि हुन्छ : महामन्त्री डा. शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन मंसिरपछि हुने बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित स्वर्गीय […]

कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउने बताएका छन् । प्रवक्ता शर्माले सामाजिक […]

भदौमा १४ औं महाधिवेशन सम्भव छैन : महामन्त्री शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तोकिएको समयमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार बिहान […]

महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै नेविसंघका पूर्व अध्यक्षहरुद्वारा सभापति देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री […]

१३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थालौं : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ […]

सरकारले कोरोनाविरुद्धको खोप व्यवस्थापनमा सम्पूर्ण शक्ति लगाएको छ : उपसभापति निधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको […]

कोभिशिल्डको दोश्रो डोज उपलब्ध गराउन कांग्रेस नेता प्रकाशमानले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका […]

वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट छैन : गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको […]

समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको बताएका छन् । डा. […]

कांग्रेस बैठक : क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने जिम्मा पुन: छानवीन समितिलाई

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद टुंग्याउने जिम्मेवारी पुनः क्रियाशील सदस्यता छानवीन समितिलाई नैै दिएको छ । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);