कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउँदैछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षा १२ को परीक्षा स्थगनको निर्णय आउने बताएका छन् ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमा एक ट्वीट गर्दै परीक्षा स्थगनको निर्णय आउने जानकारी दिएका हुन् ।

उनल लेखेका छन्, ‘स्थगनको निर्णय आउँदैछ । आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ । सरकारका लागि विद्यार्थी जीवनको रक्षाभन्दा ठूलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);