nepal Archives | Page 3 of 9 | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार
देशमा व्यवसाय प्रर्वद्धन किन हुन सकेन?

देसको आर्थिक विकासका लागि प्रयाप्त आधार हुदा पनि हाम्रो देस विश्वका गरिब देसको सुचिमा सुचिकृत छ। भएको कच्चा पदार्थ र […]

नेपाल-इण्डोनेसिया मैत्रीपूर्ण खेल: सुधारको मौका

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२ […]

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरियताक्रममा नेपाल एक स्थान तल झ-यो

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ […]

भारतको नेसनल डिफेन्स कोर्सको टोलीले नेपाली सेनाको जंगी अड्डाको भ्रमण

काठमाडाैं । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को टोलीले नेपाली सेनाको जंगी अड्डाको भ्रमण गरेको छ । मंगलबार […]

भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेनाको टोली आज भ्रमणमा नेपाल आउँदै

काठमाडाैं । भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेनाको टोली आज भ्रमणमा नेपाल आउँदैछ । भारतको राष्ट्रिय […]

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार राति भएको फाइनल खेलमा नेपाललाई […]

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत पुगेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको […]

चीन र भारतसँगको सम्बन्ध सन्तुलित बनाउने नवनियुक्त परराष्ट्रमन्त्री खड्को भनाई

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित […]

संविधान राम्रो हुन पात्र र प्रवृति ठिक हुनु पर्छ (भिडियाेसहित)

काठमाडाैं । नेपालको नयाँ संविधान जारी भएको ६ बर्ष पुरा हुँदा पनि कार्यान्वयनको विषय निराश जनक अबस्थामा छ । मुल […]

चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको […]

फातिमासँगै एमसीसी फिर्ता होस् (भिडियाेसहित)

एमसीसी कि उपाध्यक्ष फतिमाको नेपालमा चर्को दौडधुप छ। उनले सके सम्म नेपालमा एमसीसी लागु गर्न खोजेकि छिन। तर यहि वेला […]

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं ।  पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ ।  शुक्रबार ओमानको […]

बंगलादेशले गोल फर्कायो

काठमाडौं । नेपालविरुद्ध बंगलादेशले गोल फर्काएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको हो । बंगलादेशकी हुरा खातुनले […]

नेपालले दुबै ओपनर गुमायो, आशिफले बनाए ३० रन

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको टार्गेट पाएर […]

नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली काठमाडौंमा

काठमाडाैं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आईपुगेको छ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी […]

नेपालमा एमसीसी अमेरिकाको लागि प्रतिष्ठाको विषय (भिडियाेसहित)

भारतीयहरुसँग भएका विभिन्न सन्धी सम्झौताबारे नेपालमा अहिले सम्म तीब्र असन्तुष्टि छ। ती सन्धी सम्झौताहरुका कारण नेपालले कयौं नोक्सान व्यहोर्नु परेको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);