बंगलादेशले गोल फर्कायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बंगलादेशले गोल फर्कायो

काठमाडौं । नेपालविरुद्ध बंगलादेशले गोल फर्काएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको हो । बंगलादेशकी हुरा खातुनले गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो ।

८१ मिनेटमा बंगलादेशले गोल गरेसँगै खेल २-१ को स्थितिमा चलिरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);