संविधान राम्रो हुन पात्र र प्रवृति ठिक हुनु पर्छ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

संविधान राम्रो हुन पात्र र प्रवृति ठिक हुनु पर्छ (भिडियाेसहित)

काठमाडाैं । नेपालको नयाँ संविधान जारी भएको ६ बर्ष पुरा हुँदा पनि कार्यान्वयनको विषय निराश जनक अबस्थामा छ ।

मुल नेतृत्वले प्राप्त उपलब्धिहरु समेत संस्थागत गर्न सकेन। राज्यका हरेक क्षेत्रमा संविधान भन्दा पनि व्यक्तिको प्रभाव बढि देखिएको छ।

जसका कारण संवैधानिक व्यवस्था एकातीर देश र जनता अर्को तीर छन। नयाँ संविधानले थुप्रै विकृति मौलाए तर व्यवस्था मजबुद हुन सकेन। त्यसैले यो संविधान कागजमा जति राम्रो व्यवहारमा त्यति नै उपेक्षित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);