JoeBiden Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार
सी जिनपिङ र बाइडेनबीच टेलिफोन वार्ता, तनाब घटाउने बारेमा छलफल

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक […]

अफगानिस्तानमा अमेरिकी सेनालाई ३१ मे पछि केहि दिन राख्न गरिएको अनुरोध राष्ट्रपति बाईडेनद्धारा अस्विकार

एजेन्सी । अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई ३१ मे पछि केहि दिन राख्न गरिएको अनुरोधलाई अमेरिकी राष्ट्रपति जो बाईडेनले अस्विकार गरेका […]

अफगानिस्तानमा अमेरिकी सेनाको बसाई लम्बिने राष्ट्रपति जो बाइडेनको स्पष्टोक्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा फिर्ता हुने समयसीमा भन्दा बढी रहनसक्ने स्पष्ट गरेका छन् । अगस्ट […]

अफगानी फौजले लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् : बाइडन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । क्याम्प डेभिडबाट सोमबार ह्वाइट […]

नेपाली कांग्रेसका सभापति देउवाद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन् । नेपाल लगायत एसियालीलाई कोरोना भाइरसविरुद्धको […]

देशका १६ करोड युवा तथा बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको तयारी : राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत वयश्क अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा संसदको दुवै सदनलाई संयुक्त सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व समुदायमा अमेरिकाको नेतृत्वदायी भुमिका कायम राख्न आन्तरिक रुपमा राजनीतिक मत भिन्नता रहे पनि […]

अमेरिकी कंग्रेसको तल्लो सदनद्वारा १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित

एजेन्सी, २७ फागुन । अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित […]

राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको राहत प्याकेज सिनेटद्धारा पारित

एजेन्सी, २३ फागुन । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई अमेरिकाको माथिल्लो सदन सिनेटले पारित […]

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी

पाँचदिन सबै सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाइने एजेन्सी, ११ फागुन । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी […]

जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पूर्ववत् स्थितिमा फर्कियो : विदेशमन्त्री ब्लिङ्कन

एजेन्सी, ८ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन् । विदेशमन्त्री […]

प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकासँग इरानको पुनः आग्रह

एजेन्सी, ८ फागुन । इरानले आफ्नो देशमाथि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारमाथि प्रतिबन्धको घोषणा

एजेन्सी , २९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका वरिष्ठ नेताहरुलाई हिरासतमा लिएको कदमको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनुभएको […]

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

एजेन्सी, २६ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथिको नाकाबन्दी नहटाउने स्पष्ट गर्नुभएको छ । बाइडनले इरान युरेनियमको प्रयोगसम्बन्धी कार्य […]

अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने

एजेन्सी, १४ माघ । अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म ६० […]

अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा कोरोना विरुद्ध अभियानमा १० वटा कार्यकारी आदेश जारी

एजेन्सी, ९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गर्नुभएको छ । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);