DadeldhuraNews Archives | Page 2 of 3 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
डडेल्धुरामा आर्युवेदीक उपचारमा आकर्षण बढ्दै (भिडियाेसहित)

डडेल्धुरा । डडेल्धुरामा आर्युवेदीक उपचारमा आकर्षण बढ्दै भिडियाेसहित हेर्नु होस् ।

न्यायका लागि चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र (भिडियाेसहित)

डडेलधुरा । न्यायका लागि चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र भिडियाेसहित हेर्नुहाेस् ।

घुमन्ते जिवन छोडेर खेती गर्दै राउटे समुदाय (भिडियाेसहित)

डडेल्धुरा । जंगलमा घुमन्ते जिवन छोडेर डडेल्धुरा १२ आमपानीमा स्थायी रुपमा कृषि कार्यमा लागेका राउटेहरुलाई सिचाई गर्नका लागि सहज होस […]

प्रविधिकाे पहुँच कहिले ? (भिडियाेसहित)

डडेल्धुरा । कोरोना भाईरस संक्रमणका कारण डडेल्धुरा जिल्लामा निशेधाज्ञा लगाएपछि शैक्षिक संस्था पुर्णरुपमा ठप्प छन् । जिल्लाका केहि सामुदायक विद्यालयहरुले […]

डडेल्धुराका अधिकांस भू-भागमा रोपाई सुरु (भिडियाेसहित)

डडेल्धुरा । कोरोना महामारीकाबीचमै डडेल्धुराका किसानले रोपाई सुरु गरेका छन् । जिल्ला सदरमुकामदेखि ग्रामिण क्षेत्रमा कोरोना भाईरसको संक्रमण रहेपनि जिल्लाका […]

संक्रमितको उपचार र व्यवस्थापनमा सक्रिय डडेल्धुराका स्थानीय तह

डडेल्धुरा । कोभिड संक्रमितको उपचार र व्यवस्थापनका धेरै काम स्थानीय सरकारले नै गर्न सक्ने र सोही अनुसार आफूहरुले काम गरिरहेको […]

डडेल्धुरामा भोलिबाट एक साताको लागि निषेधाज्ञा

डडेल्धुरा । डडेल्धुरामा पनि बैशाख १९ गतेदेखि एक हप्ताकालागि निषेधाज्ञा जारी गरिने भएको छ । विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना […]

डडेल्धुराका अधिकांश सामुदायिक वन जंगलमा डढेलोको प्रकोप (भिडियाेसहित)

डडेल्धुरा । गर्मी बढेसँगै डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । लामो समय सम्म वर्षा नहुँदा वन जङ्गलमा पातपतिङ्गर […]

प्रसिद्ध धार्मीक स्थल घटाल बाबा मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध धार्मीक पर्यटकिय स्थल घटाल बाबा मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । […]

बारीमै आलु कुहिन थालेपछि किसानहरु चिन्तित

डडेल्धुरा, ३१ चैत । डडेल्धुराको अमरगढी नगरपालिका ३ डोटी घटाल क्षेत्रका किसानले लगाएको आलु बारीमै कुहिन थालेको छ । लामो […]

राम्रो आम्दनी पाएपछि डडेल्धुराका किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित (भिडियाेसहित)

डडेल्धुरा, १९ चैत । डडेल्धुराका किसानहरु बेमौशमी तरकारी खेती प्रति आकर्षित भएका छन् । बेमौशमी तरकारी काँक्रा खेतीबाट कृषकले राम्रो […]

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई जना घाईते

डडेल्धुरा, १८ चैत । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ। बिमल जैरु , डडेल्धुरा १८ चैत जिल्लाको […]

व्यवसायीक किसानहरु बेमौषमी खेतीप्रति आर्कषित

डडेल्धुरा, १८ चैत । डडेल्धुरा अमरगढी नगरपालीका ११ फिन्नकोटका किसानहरु व्यवसायीक बेमौषमी काक्रा खेतीमा आर्कषित भएका छन् । परम्परागत र […]

साईवर सुरक्षा सम्बन्धि समुदायमा प्रहरी साझेदारि कार्यक्रम

डडेल्धुरा, १४ चैत । समुदायमा प्रहरी साझेदारि कार्यक्रम अन्तर्रगत सचेतना कक्षामा बिद्यार्थीहरुलाई सामाजिक संजालको प्रयोग, साईवर सुरक्षा सम्बन्धि जानकारि गराउने […]

डडेल्धुरामा जंगली जनावरको आतंकले कृषकहरु चिन्तित (भिडियाे)

डडेल्धुरा, १२ चैत । डडेल्धुरामा जंगली जनावरको आतंकले कृषक चिन्तित भएका छन् । खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली जंगली जनावरले […]

गाउँपालिकामै बार्थिङ सेन्टर खुलेपछि सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य

डडेल्धुरा, १२ चैत। डडेल्धुराको दुर्गम मानिने नवदुर्गा गाउँपालिका ५ चामाचौडमा बार्थिङ सेन्टरसहितको आधारभुत स्वास्थ्य सेवा केन्द्रले सेवा दिन थाले पछि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);