प्रविधिकाे पहुँच कहिले ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रविधिकाे पहुँच कहिले ? (भिडियाेसहित)

डडेल्धुरा । कोरोना भाईरस संक्रमणका कारण डडेल्धुरा जिल्लामा निशेधाज्ञा लगाएपछि शैक्षिक संस्था पुर्णरुपमा ठप्प छन् । जिल्लाका केहि सामुदायक विद्यालयहरुले वैकल्पिक शिक्षा व्यवस्थापन माध्यमबाट पठनपाठन सुरु गरेका छन् । तर, ग्रामिण भेगका बिधार्थीहरु सम्म प्रविधि तथा बैकल्पिक शिक्षाको पहुँच छैन । जिल्लाको परशुराम नगरपालीकाको श्री शैलेश्वरी माध्यामीक बिद्यालय, श्री बैजनाथ माध्यामीक बिधालय लगायतका गाउँमा सामुदायीक बिद्यालयका विद्यार्थीहरुले यतिवेला वैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तर्ता दिन नपाएको गुनासो गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);