घुमन्ते जिवन छोडेर खेती गर्दै राउटे समुदाय (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

घुमन्ते जिवन छोडेर खेती गर्दै राउटे समुदाय (भिडियाेसहित)

डडेल्धुरा । जंगलमा घुमन्ते जिवन छोडेर डडेल्धुरा १२ आमपानीमा स्थायी रुपमा कृषि कार्यमा लागेका राउटेहरुलाई सिचाई गर्नका लागि सहज होस भन्ने उदेश्यले राउटे बस्तीमा सोलार लिफ्ट सिचाई आयोजना निर्माण हुन थालेको छ । आमपानीका ३५ घरपरिवार राउटे समुदायको ४५ विघा जमिन सिञ्चित हुने गरी लिफ्टीङ सिचाई आयोजना निर्माण गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);