डडेल्धुराका अधिकांश सामुदायिक वन जंगलमा डढेलोको प्रकोप (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुराका अधिकांश सामुदायिक वन जंगलमा डढेलोको प्रकोप (भिडियाेसहित)

डडेल्धुरा । गर्मी बढेसँगै डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । लामो समय सम्म वर्षा नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिक लगायतका वनमा डढेलो बढी लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);