राम्रो आम्दनी पाएपछि डडेल्धुराका किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राम्रो आम्दनी पाएपछि डडेल्धुराका किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित (भिडियाेसहित)

डडेल्धुरा, १९ चैत । डडेल्धुराका किसानहरु बेमौशमी तरकारी खेती प्रति आकर्षित भएका छन् । बेमौशमी तरकारी काँक्रा खेतीबाट कृषकले राम्रो आम्दनी भए पछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);