डडेल्धुराका कृषक तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डडेल्धुराका कृषक तरकारी खेतीतर्फ आकर्षित

tarkari kheti

डडेल्धुरा, ८ पुस । डडेल्धुराको भित्री मधेशका किसानहरु तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । किसानहरु अन्य खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि व्यवसायीक रुपमै त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।

जिल्लामा अहिले पर्शुराम नगरपालिका, आलिताल गाउँपालिकाका स्थानीयहरुले टमाटर, आलु, काउली, बन्दागोवी, तरकारी, खोर्सानी आफ्नै बारीमा लगाएका छन् ।

डडेल्धुराका स्थानीयलाई आलिताल र पर्शुराम नगरपालिका सहित जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले तरकारी खेती गर्न सहयोग गरिरहेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);