सबै पार्टी बलियो भएमा मात्र गणतन्त्र जोगाउन सकिन्छ : नेता भुषाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सबै पार्टी बलियो भएमा मात्र गणतन्त्र जोगाउन सकिन्छ : नेता भुषाल (भिडियो सहित)

काठमाडाैं । वर्तमान समयमा नेपालका सबै पार्टीहरु विखण्डन, विभाजन तिर दौडिरहेका छन् । तर सबैले कुरा चाँहि एकताको गरिरहेका छन् । एकताको कुरा गर्ने र विखण्डनको बाटोमा जाने क्रममा सबै भन्दा अगाडि अहिले एमाले भएको छ ।

एमालेका नेताहरु के गर्दैछन् ? एमालेबाट छुटेर गएकाहरु के गर्दैछन् ? एमालेबाट छुट्न खोजेर पनि नछुटि एमालेमै रहेकाहरु चाँहि के गर्दैछन् त ? यिनै विषयमा माउन्टेन टेलिभिजन एचडिका लागि तिर्थ कोईरालाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालसँग गरिएको कुराकानी । (भिडियो सहित)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);