काठमाडौं, २९ कात्तिक । मुलुकमा विद्युत उत्पादनको संभावना बढ्दै गएको छ । नेपाल अहिले लोडसेडिङ मुक्त देश घोषणा भएको छ । मुलुक लोडसेडिङ मुक्त भएसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका आगामी योजना के छन् ? आगामी दिनमा विद्युत खपत कसरी बढाउने ? विद्युत उत्पादन बढाउने योजना के छन् यी र यस्तै कुरामा आधारीत रहेका माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मन्जु कार्कीले घिसिङसँग गरेको थप कुराकानी भिडियोमा हेर्नुहोस्:
कुलमानले गर्दैछन अर्को चमत्कार (भिडियो सहित)
ताजा समाचार
बडादशैँ विधिवत समापन
१९ मिनेट अघि
फूलबारीबाट माछापुछ्रे–एक शरद बिहानीको कथा
१ घन्टा अघि
काठमाडौं फिल्म फेस्टिबल हेरिटेज रन सम्पन्न
२ घन्टा अघि




