कुलमान कडकिए, लोडसेडिङ हुन दिन्न, अफ्ठ्यारो पार्नेलाई नाङगेझार पार्छु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कुलमान कडकिए, लोडसेडिङ हुन दिन्न, अफ्ठ्यारो पार्नेलाई नाङगेझार पार्छु (भिडियोसहित)

kharo prashna with kulman ghising

काठमाडौं, २९ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउने व्यक्ति सक्रिए भएपनि कुनै हालतमा लोडसेडिङ भने हुन नदिने प्रतिवद्धता जनाएका छन् । माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा कुराकानी गदै कार्यकारी घिसिङले यस्तो बताएका छन् । गत सोमवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको आरोप लगाए । खरो प्रश्नमा कुरा गदै कार्यकारी निर्देशक घिसिङले कसैको नाम नलिई विगतमा लोडसेडिङ गराउने तत्व आफुहरुलाई असफल बनाउन लागि परेको समेत फेरी दोहोर्याए । कुलमानलाई काम गर्न नदिने को हो ? के नेपालमा फेरि लोडसेडिङ हुदैछ ? नेपालको विद्युत भारतले किन्ला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);