राजनीतिक समीकरण अब कसरी अगाडी बढ्छ भन्ने कुरा ठुलै चासो को बिषय बनेको छ । चुनाव पछि वाम गठबन्धन, एकतामा परिणत हुन्छ भन्ने अपेक्षा थियो । माओबादीको पक्षबाट अध्यक्ष पद चाहिन्छ, त्यसपछि मात्र पार्टी एकता हुन्छ भन्ने कुराहरु आउन थालेका छन् । एमाले तर्फ बाट भने कुराहरु प्रस्ट आएका छैनन् । तर, दोस्रो र तेस्रो तहका नेताहरुले दुवै पद दिन सकिदैन भनेर बेला मौकामा आफ्नो भनाइ राखी रहेका छन् । वाम एकताको सन्दर्भमा आएको यो संशोधित भनाइहरुले के संकेत गर्छ ? चुनावी परिणाम आईसकेको, सरकार गठन नभएको र संसद गठन नभएको बेलामा अचानक भारतीय विदेशमन्त्रीको भ्रमणमा, पूर्व प्रधानमन्त्रीहरुले देखाएको गतिविधिले के संकेत गरिरहेको छ ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक भरत दाहालसँग गरेको कुराकानी हेर्नुहोस्:
एमाले–माओवादी एकता हुँदैन, लेखेर राख्नुस : भरत दाहाल (भिडियो सहित)
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१० घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
१० घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
११ घन्टा अघि




